BAS NEPAL
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back
Corruption Ruins Lives, Fight Back

News

नागरिक गुनासो संकलन कार्यक्रम

कार्यालयको नाम ः सेवाग्राहीको नाम, ठेगाना (स्ृच्छिक) ः सि.न. सेवाको नाम मूल्याङ्कन १. सेवा लिदा को सँग सम्पर्कगर्ने भन्नेमा तपाई स्पष्ट जानकारी भयो ? अति स्पष्ट ३२∞ अस्पष्ट ४०∞ ठिकै २८∞ २ सेवा प्रदायक कर्मचारीले तपाईको आवश्यकता र अपेक्ष कति बुझे जस्तो लाग्यो ? अति धेरै १६∞ थोरै ३२∞ ठिकै ५२∞ ३. तपाई प्रति सेवा प्रदायक कर्मचारीले कस्तो ब्यहार गरे ? मिलनसार मैत्रीपूर्ण २८∞ ठिकै ६८∞ अभद्र, अमर्यादित ४∞ ४ सेवा प्राप्त गर्न आवश्यक सुचनाहरु(प्रमाण, कागजात) र शुल्क, दस्तुर बारे तपाईलाई सेवा प्रदायक कर्मचारीले स्पष्ट गरेकी ? अति स्पष्ट गरिदिए ३२∞ ठिक ४८∞ अलमल हुने गरी अस्पष्ट सुचना दिए २०∞ ५. तपाइले राख्नु भएका सास्याहरुलाई के कस्तो समाधान दिए ? अति सजिलै तरिकाबाट १ं६∞ ठिकै ७०∞ समाधान दिन सकेनन १४∞ ६ सेवा प्राप्त गर्न अपनाइएका प्रकृया के कस्तो लाग्यो ? अति सजिलो १६∞ ठिकै ५४∞ लामो र झनझटिलो ३०∞ राम्रा लागेका कुराहरु सुधार गर्नु पर्ने कुराहरु १. बस्ने ठाउँपसल नजिकै छ । २. पहलिेको तुलनामा पार्किङ्ग राम्रो छ । ३. कामहरु सबै चरणबद्ध तरिकाले हुन्छ । ४. अनलाईनबाट अपडेट गर्न सकिने । ५. कार्यालय भवन राम्रो छ । ६. कर्मचारीको ब्यवहार राम्रो छ । १. कर्मचारीको ब्यवहारमा सुधार ल्याउनुपर्यो । २. आवश्यक भन्दा बढी रकम दिनु भएन । ३. अनावश्यक जानकारीहरु दिन अप्ठयारो गराउन भएन । ४. गर्मी समय भएकोले सेवाग्रहीहरु बस्ने ठाउँमा पंखा राख्नु पर्ने छ । ५. बढी काम हुने फाँटमा धेरै कर्मचारीहरु खटाए छिटो छरिटो काम हुन्थ्यो । ६. चिसो खानेपानीको ब्यवस्था । ७. रकम तिरेको बिल दिने ब्यवस्था । ८. लाईसन्सको रजिल्ट ढिलो आउँछ । ९. अनलाईन सिस्तम सेवा प्रदान गर्नु पर्ने । १०. यातायात कार्यालय सबैलाई सहज हुने स्थानमा भएको भए राम्रो हुन्थ्यो । ११. टोकन सिस्टम हुनुपर्ने । १२. फरम यहाँ भर्ने ट्राईल अरु ठाउँमा हुने भएकोले समस्या छ । १३. शौचालयको राम्रो ब्यवस्था छैन । १४. कार्यालयको भित्र बृक्षारोपण, गार्डेन । १५. जथाभाबि पैसाको बार्गिनिङ्ग । १६. पार्किङ्ग अव्यवस्थित १८ . पैसा बढी लग्छन । १९. सेवाग्रहीलाई चाहीने समान जस्तै ः स्टापलर, पन्चिङ्ग, स्टेशनरी समान आदि । २०. हेल्प डेस्कको ब्यवस्था । २१. सेवाग्रहीको लामो लाईन भयो । महिला र पुरुष छुट्टुटै गर्नु पर्ने ।